मुक्तक

===

अनायास टूलाे दर्जा मिल्नाले गम्कियाै तिमी
गाैंडा गल्छा तथा खाल्टा नहेरी दाैडियाै तिमी
जाेसमा हाेस आएन जथा भावी भए छ कि
पछि त खुस्कियाे दर्जा बेसरी आत्तियाै तिमी ।

Written by : सम्पादक