मुक्तक

===

बिरुवा सारिएकाे हाे सर्याे लेखनी गम्कियाे
मलपानी नपुग्नाले नफुल्याे न त फैलियाे
अहिले फल लागे छ पाक्ला खाम्ला भनिकन
आशा पलाउदै आयाे जाला कि अझ फैलिन ।

Written by : सम्पादक