मुक्तिनाथ शर्मा नेउपाने | साउन २०७९
मुक्तक
===
रुख खायाे ऐजेरुले खेती खायाे झारले बस्न खान कठीन भाे बैरी अत्याचारले राजनीति के भाे के भाे कुबाटाेमा लाग्याे जरा गाडीसकेकाे छ ऐले भ्रष्टाचारले ।