मुक्तक

===

मन्काेडाेरी खिएछ कि चट्टै छिन्ला जस्ताे भा छ
मनचरी उम्किएर हिड्ला हिड्ला जस्ताे भा छ
मन आफ्नै बसभित्र हुनुपर्छ विज्ञ भन्छन्
त्यसाे गर्न नसकेर मनै उड्ला जस्ताे भा छ ।

Written by : सम्पादक