मुक्तिनाथ शर्मा नेउपाने | साउन २०७९
मुक्तक
===
पलाए पिपलु पात पालुवाले मनै हर्याे बृक्षका फेदमा बस्न वातावरणले भन्याे सानू चाैतारीमा टुस्स बसेकाे मात्र के थिएँ कुहूँ काेइलीकाे स्वर सुनेर झन् खुसी भएँ ।।