मुक्तिनाथ शर्मा नेउपाने | साउन २०७९
मुक्तक
===
फूलसंगै हुदा मन रमाउदाे रै छ तृष्णा भय क्राेध सारा भगाउदाे रै छ त्यसैले त फूलसंग प्रेम गर्छ मान्छे प्रकृतिले फूल हेर्न लगाउदाे रै छ।