मुक्तक

===

रुख खायाे ऐजेरुले खेती खायाे झारले
बस्न खान कठीन भाे बैरी अत्याचारले
राजनीति के भाे के भाे कुबाटाेमा लाग्याे
जरा गाडीसकेकाे छ ऐले भ्रष्टाचारले ।

Written by : सम्पादक