मुक्तक

===

अब कलम् लिइदैन भित्र मसी छैन
माेवाइल् ल्याप्टप् भए पुग्छ अरु चाहिदैन
जमानाले पल्टा खायाे नयाँ युग आयाे
पुराना चिज् खाेजे पनि अब पाइँदैन ।

Written by : सम्पादक