मुक्तक

===

पलाए पिपलु पात पालुवाले मनै हर्याे
बृक्षका फेदमा बस्न वातावरणले भन्याे
सानू चाैतारीमा टुस्स बसेकाे मात्र के थिएँ
कुहूँ काेइलीकाे स्वर सुनेर झन् खुसी भएँ ।।

Written by : सम्पादक