मुक्तिनाथ शर्मा नेउपाने | साउन २०७९
मुक्तक
===
बिरुवा सारिएकाे हाे सर्याे लेखनी गम्कियाे मलपानी नपुग्नाले नफुल्याे न त फैलियाे अहिले फल लागे छ पाक्ला खाम्ला भनिकन आशा पलाउदै आयाे जाला कि अझ फैलिन ।