मुक्तिनाथ शर्मा नेउपाने | साउन २०७९
मुक्तक
===
मन्काेडाेरी खिएछ कि चट्टै छिन्ला जस्ताे भा छ मनचरी उम्किएर हिड्ला हिड्ला जस्ताे भा छ मन आफ्नै बसभित्र हुनुपर्छ विज्ञ भन्छन् त्यसाे गर्न नसकेर मनै उड्ला जस्ताे भा छ ।