मुक्तक

===

चुनावकाे चल्याे चर्चा चिर्विराए चरीहरू
आशा बाड्नेहरू निस्के यहाँ ऐले खुरुखुरु
सक्कली नक्कली जाच्न कसी लगाउदै गराैं
भन्दै छ अहिले हर्के सही थाप्छन् युवाहरू ।

Written by : सम्पादक